सम्बन्ध तोड्नेहरुलाई ‘डन्ट डिभोर्स’ को सल्लाह

सम्बन्ध तोड्नेहरुलाई ‘डन्ट डिभोर्स’ को सल्लाह

के तपाईं आफ्ना प्रेमी,प्रेमिका, पति वा पत्नीसंग सम्बन्ध अन्त गर्ने मनस्थितिमा हुनुहुन्छ ? यसको सही जवाफ थाहा पाउन हाम्रा मित्र Ram Kumar लाई आज गते ११ बजे भेट्नुहोस्  । भेटघाटको लागि प्रज्ञा भवनको पारिजात हलमा ब्यवस्था मिलाएका छौं ।

आफ्ना प्रेमी, प्रेमिका, पति वा पत्नीसँग सम्बन्ध अन्त गर्ने मनस्थितिमा पुग्नुभएकाहरूले अब त्यो बाटो रोज्न नपर्ने बताइएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा आज बिहान ११ बजे आयोजना गर्न लागिएको कार्यक्रममा रामकुमारले त्यसबारे सबिस्तार बताउने र उनको डन्ट डिभोर्स नामको अनुसन्धानमा आधारित पुस्तक समेत अध्ययन गर्न पाइने बताइएको छ ।

कार्यक्रम प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा हुने समेत जानकारी गराइएको छ ।

टिप्पणीहरू