न्यायाधीश नफेरिने,विघटनबिरुध्द बहश शुरु

न्यायाधीश नफेरिने,विघटनबिरुध्द बहश शुरु

संवैधानिक इजलाशमा न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र दीपक कार्की नै रहनुभएको छ । प्रधानन्यायधीश चोलेन्द्रसमशेर राणाले भर्खरै इजलाशमा यसवारे जानकारी गराउनुभएको हो ।

यो सँगै सरकारी पक्षले अस्ति आइतबार गरेको जिरहले मान्यता नपाउने भएको छ । अहिले सर्वाेच्चको संवैधानिक इजलाशमा मुध्दाकेन्द्रित बहस प्रारम्भ भएको छ ।प्रतिनिधिसभा बिघटनविरुद्ध मुध्दा दायर गर्ने रिट निवेदक तर्फका कानून व्यवसायी प्रत्येकलाई बहसका लागि आधा घण्टाको समय दिइएको छ

टिप्पणीहरू