आइतबारको अप्ठ्यारो

आइतबारको अप्ठ्यारो


पर्सि १२ गते सभामुखको निर्विरोध  निर्वाचन । कर्तव्यज्यानअन्तर्गत तत्काल गिरफ्तारीको मागसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्वारा आज रिट दायर । पर्सि नै यससम्बन्धी मुद्दाको सर्वोच्च अदालतमा पेशी ।
के आदेश गर्लान् श्रीमानहरुले ?
१. कारण देखाऊ
२. दुई पक्षलाई छलफलमा झिकाऊ
३. निर्वाचन प्रक्रिया अघि बढिसकेको हुँदा रिट खारेज
४. रिट जारी
५. यससम्बन्धी सबै मुद्दा लगाउमा राख
६. विषयवस्तुको गम्भीरतालाई मध्यनजर गर्दै संबैधानिक इजलास या बृहद इजलासमा प्रस्तुत गर

टिप्पणीहरू