पानीको खाल्डोमा डुबेर १ वर्षे शिशु बितिन्

पानीको खाल्डोमा डुबेर १ वर्षे शिशु बितिन्

खाल्डोमा जमेको पानीमा डुबेर एक वर्षीया नाबालिकाको ज्यान गएको छ । पानीमा डुबेर ज्यान गुमाउने नाबालिका सुनसरीको हरिनगरा गाउँपालिका–३ की निलम कुमारी रामकी ए वर्षीया छोरी सुस्मिता कुमारी राम हुन् ।

हिजो दिउँसो घर छेउको पानी जमेको खाल्डोमा डुबेर मृत अवस्थामा नाबालिका रामलाई भेटिएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसान्धान भइरहेको जनाएको छ ।

टिप्पणीहरू