घर जानेको ताँती

घर जानेको ताँती

उपत्यका छाडेर घर जान गाडी कुरिरहेका नागरिक ! जडिबुटीदेखि भक्तपुरको जगातीसम्म अन्दाजी ३५ सय / चार हजार पुगिसके ! कतिबेर आउला यिनको पालो, कहिले साकार होला लिफ्ट पाउने नेपाली दुखी सन्तानको सपना !

टिप्पणीहरू