विकल पौडेल

जतिसुकै चलाख पनि यसरी जान्छ जेल

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक अनेक प्रकरणमा दोषी ठहरिएका विकल पौडेल कारागारमा छन् । जुन सरकार आएपनि उच्च तहको नियुक्ति लिँदै बिलासितापूर्ण जीवन बिताउँदै आएका पौडेलको दुर्दिन कुनै बेला साझेदार रहेका साथीभाइहरूले नै सबै प्रमाण छरपष्ट पारेर शुरु गराइदेलान् भनेर कसले पो अन्दाज गरेको थियो होला र ! कोभिड महमारीताका स्वास्थ्य सामग्री आयातमा घप्लाबाजी गरेको ओम्नी समूहमा पौडेल, तुलहरि सिंह, अकबर हुसेन र नवीन तुलाधर संलग्न थिए । उनीहरुले सिंगापुरमा…