प्रकाश तामाङ

शेरधन राईको जग्गा प्रकाश तामाङलाई

‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ का पात्र प्रकाश तामाङले पहिलो पटक जग्गाधनीपुर्जा पाएका छन् । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमाले कोशी इन्चार्ज शेरधन राईले तामाङको नाममा ५ रोपनी ३ आना २ पैसा जग्गा हस्तान्तरण गरेका हुन् । भोजपुरको षडानन्द– १०, साङपाङको छाप्लेगाउँस्थित तामाङकै घर पुगेर भोजपुरबाट पूर्व सांसदसमेत रहेका राईले जग्गाको पुर्जा हस्तान्तरण गरेका हुन् । लालपुर्जासँगै राईले हाते ट्याक्टर र एक हल गोरु दिएका छन् । प्रकाशले षडानन्द&nd…