हरिविनोद अधिकारी

सुशील कोइरालालाई त्यसरी अपमान नगरेको भए...

राजनीतिक माहोल यस्तो बन्दै छ कि संविधानका कमीकमजोरी पहिचान गरेर समसामयिक परिवर्तन या जरुरी धारामा आवश्यक संशोधनमार्फत अझ लोकतान्त्रिक, अझ समुन्नत समाजवादतर्फको यात्रामा जानुलाई असान्दर्भिक मान्न सकिँदैन ।  तर, प्रतिनिधि सभाका दुई ठूला दल मिलेर संविधान संशोधनको मुद्दा संसदमा प्रवेश गराउनुको सट्टा बाहिर बाहिरै हल्ला बढी गर्न थालिएको छ । यसै त दुई दुई वटा संविधान सभाको निर्वाचन गरेर बल्ल–बल्ल संविधान बनाउन सकिएको थियो भने अहिले संविधान संशोधनको प्रश्न किन उठ्…