श्याम ज्ञवाली
आरोपित पूर्वएआइजीद्वारा राजनीतिमा अपराधीकरणवारे अर्ति उपदेश
जो अपराधमा मुछिएको छ, उसले अपराधीकरणको विषयमा दिने उपदेश कस्तो होला ? यतिबेला यो विषयमा राम्रै चर्चा भइरहेको छ । ‘राजनीतिमा अपराधीकरण र परिवर्तनको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) एवं रवि लामिछानेद्वारा नियुक्त केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का पूर्वप्रमुख श्याम ज्ञवालीलाई वक्ता बनाइएपछि त्यस किसिमको चर्चा चलेको हो । एमाले जागरण सभाकै दिन मंसिर ७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित आनन्दभूमि इभ…