मन्त्री सवार

मन्त्री सवार हेलिकोप्टर चौतारामा, विकट बस्तीमा पीडितहरुको बेहाल

असोज १२ गतेको पहिरोमा पुरिएर सिन्धुपाल्चोक जिल्लाको विकट जुगल गाउँपालिका– कुनेगाउँका दुई जना हालसम्म बेपत्ता छन् । पहिरोले चार जना बगाएकोमा १७ गते दुई जनाको शव फेला परेको छ, बाँकी भेटिएका छैनन् ।  सोही दिन भोटेकोसीमा आएको बाढीले भोटेकोसी गाउँपालिकास्थित लार्चामा रहेको बेलिब्रिज र कोदारीको पक्की पुल बगायो । यसबाट दशैँको मुखमा स्थानीयले नसोचेको सकस झेल्नुपरेको छ ।  चीनसँगको नाका जोड्ने दुई वटा पुल बगाएकै कारण सडक अवरुद्ध हुँदा चाडपर्वलक्षित न…