प्रेस सल्लाहकार

राज्यमन्त्रीका प्रेस सल्लाहकार आपराधिक लाभमा व्यस्त, नुवाकोटमा ठगी मुद्दा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीका प्रेस सल्लाहकार पक्राउ परेका छन् । काठमाडौंको कपनमा बस्दै आएका गोरखाका अश्विन दानीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकूले आपराधिक लाभ कार्यमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।  कार्यालयले दानीले डर त्रास देखाउँदै रकम माग गरेको जाहेरीका आधारमा आज कपनबाट पक्रेको जनाएको छ । उक्त कसुरमा थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।  यसअ…