डा. मदनलाल श्रेष्ठ

सरकारको अपराध होइन यो ?

मौसम विज्ञानमै विद्यावारिधि गरेका मदनलाल श्रेष्ठ नेपालका थोरै जल तथा मौसमविद्मध्ये अग्रपंक्तिमा आउने नाम हो । फोरकाष्टरदेखि महानिर्देशकसम्म भएर ३६ वर्ष बिताए । ०२९ सालमै पूर्वानुमान अधिकृतका रूपमा सरकारी सेवामा प्रवेश गरेका उनी ०६२ सालमा महानिर्देशक नियुक्त भए । नेपालका हिमनदीको अध्ययन गर्ने काम उनी डिजी हुँदाकै हो । अवकाशपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट प्राज्ञमा छन् । –हरि गजुरेल ० विगतमा मौसम पूर्वानुमानले घाम लाग्छ भनेको दिन पानी पथ्र्याे …