विष्णु रिजाल

६५ करोडबारे जवाफ दिए रविलाई न्याय मिल्ने एमाले नेताको दाबी

नेकपा एमालेका नेता विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्दैमा आकाश नखस्ने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि उनले सामाजिक सञ्जालमा चर्को आक्रोश पोखेपछि रिजालले गरेको टिप्पणीमा उक्त दाबी गरिएको छ । रविले सरकार मरेको र आफूलाई जुठो परेको टिप्पणी गरेपछि रिजालले सरकार नमरेको बरु सक्रिय भएको उल्लेख गरेका छन् । उनले लामिछानेलाई कानुनलाई सघाउन सुझाव दिएका छन् । लेखेका छन्, ‘६५ करो…