टियर ग्यास

अदालतविरुद्ध नाराबाजी गरेपछि रविका कार्यकर्तामाथि ‘टियर ग्यास’

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने थप सात दिन हिरासतमै रहने भएपछि उनका कार्यकर्ता उग्र विरोधमा उत्रिएका छन् ।  जिल्ला अदालत कास्कीको अगाडि प्रदर्शन गरिरहेका रास्वपा कार्यकर्ता सभापतिलाई थुनामा राख्न म्याद थपिएसँगै आक्रोशित भएका हुन् । लामिछानेलाई अदालत लैजानुअघि शान्त रहेका उनीहरु म्याद थपको आदेश आएपछि अहिले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । उनीहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको छ । त्यसक्रममा प्रदर्शनकारीले जबर्जस्ती ग…