बालमन्दिर
मरेकाहरु स्वतः मुक्त
रवि लामिछानेको गृहमन्त्रीकालकै ठूलो उपलब्धिका रुपमा चर्चा गरिएको बालमन्दिर जग्गा प्रकरण त्यसै फासफुस हुने देखिएको छ । प्रहरी संगठनभित्रै ‘रविभक्त हनुमान’को आरोप लागेका त्यसबेलाका सिआइबी प्रमुख श्यामलाल ज्ञवालीले मरिसकेका ३ जनाको नाममा समेत पक्राउ पुर्जी काटेर अघि बढाएको यो प्रकरण मुद्दा स्थापित हुने प्रमाण फेला नपरेपछि ‘मिलापत्र’मा टुंगिन लागेको उच्च प्रहरी स्रोतले बताएको छ । नक्सालस्थित बालमन्दिरको जग्गा भाडामा लगाउँदा ठगी भएको भन्दै बाल संग…