गोमा लाभ
गोमाको पद वरपर घुमेको विश्वासको मत
संघीय सांसद गोमा लाभलाई पदबाट खुस्काएरै छाड्ने अडानका साथ चौथो पटक संसद सचिवालयमा पत्र दर्ता गराएका जनमत पार्टीका अध्यक्ष सिके राउत फेरि हिस्स परेका छन् । गत चैत यता तीनचोटि पत्र लेखेर पदबाट हटाउन गरिएको आग्रह नटेरी सभामुख देवराज घिमिरे भाेली कम्बोडियातिर उड्न लागेपछि राउत रन्थनिएका छन् । संसद सचिवालयमा राउतले असोज २७ गते पुन: पत्र दर्ता गराएका थिए । यसबीच सभामुखलाई भेटेर उनले तुरुन्त कारवाहीको सूचना नटाँसे राम्रो नहुने धम्कीपूर्ण चेतावनी पनि दिन भ्याए। गोमा लाभको पद…