विष्णुमाया ओझा

‘दुईचोटि नै पार्टीबाट मेरो नाम चैट’

मुलुकका संवैधानिक निकायहरूमा महिला सहभागिता शून्य बराबर छ । महालेखापरीक्षकको कार्यालय, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलगायत संवैधानिक निकायमा पुरुषहरु नेतृत्वदायी भूमिकामा छन् । दर्जनौं निकायमा पुरुषले नेतृत्व गरिरहँदा राष्ट्रिय समावेशी आयोग मात्र महिलाले हाँकिरहेका छन् । निकै आरोह–अवरोह पार गरेकी मकवानपुरकी विष्णुमाया ओझा कार्यकालको अन्तिम वर्षमा छिन् । अध्यक्षले राजीनामा दिएपछि कार्यवाहक बनेकी उन…