आरती भण्डारी

काठमाडौंका मेयरलाई एमाले नेतृको सुझाव : पढेर, बुझेर मात्र बोल्नू

भूमि समस्या समाधान आयोगकी सदस्य आरती भण्डारीले काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साहलाई ‘भूमि समस्या समाधान आयोग गठन आदेश २०८१’ राम्रोसँग अध्ययन गर्न सल्लाह दिएकी छन् ।  सरकारले सार्वजनिक जमिन हडप्ने उद्देश्यले भूमिसम्बन्धी अध्यादेश ल्याएको बालेन्द्रको दाबीपछि एमाले नेतृसमेत रहेकी उनले सामाजिक सञ्जालबाट बुझेर मात्र बोल्न सुझाएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले केही दिन रोकेर हिजो साँझ उक्त अध्यादेश प्रमाणीकरण गरेसँगै सरकारी जग्गा दुरुपयोग हुनसक्ने …