राष्ट्रिय सूचना आयोग

सूचना अधिकारीलाई स्रोतसाधन सम्पन्न बनाउन निर्देशन

राष्ट्रिय सूचना आयोगले सूचना अधिकारीलाई स्रोतसाधन सम्पन्न बनाउन निर्देशन दिएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७७ वटै स्थानीय तहलाई परिपत्र गर्दै आयोगले उक्त निर्देशन दिएको हो । स्थानीय तहमा सूचनासम्बन्धी हकको कार्यान्वयन अवस्थाबारे अध्ययन गर्दा कमीकमजोरी पाइएको उल्लेख गर्दै आयोगले सूचना मागको अवस्थालाई ध्यानमा राखी आवश्यकताअनुसार सूचना शाखाको व्यवस्था गर्न पनि भनेको छ ।  त्यस्तै, सूचना अधिकारी अनिवार्य रुपमा तोक्न र सूचना अधिकारी तोक्दा सूच…