साइबर ब्युरो

प्रहरीका दुःख पनि कति कति

नेपाल प्रहरीका उच्च अधिकारीहरुको नाम र दर्जा दुरुपयोग गरेर चेतावनीयुक्त इमेल पठाउने गरिएको तथ्य खुलेको छ । प्रहरीका उच्च अधिकारीहरुको नाम तथा दर्जासहित विशिष्टीकृत कार्यालयको नाममा विभिन्न व्यक्तिलाई चेतावनीयुक्त इमेल पठाएको पाइएपछि गम्भीर ध्यानाकर्षण भएको  छ । प्रहरीको साइबर ब्युरोले त्यस्ता इमेलहरुको प्रतिक्रिया नदिन सम्बन्धित सबैलाई आग्रह गरेको छ । साइबर ब्युरोलगायत प्रहरीका अन्य कार्यालयबाट पठाइएका भनिएका त्यस्ता इमेलहरु होक्स (झुटा) भएकाले विश्वास नगर्न र कुनै जवाफ न…