रवीन्द्र मिश्र

हिरासतमा रवीन्द्र मिश्रका तीन दर्जन कविता

पूर्व पञ्चहरुको पार्टी राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले प्रहरी हिरासतमा कविता लेखेर दिन कटाएको बताएका छन् । तीनकुने हिंसामा पक्राउ परी अदालतको आदेशले हिजो छुटेपछि सामाजिक सञ्जालमा सक्रिय हुन थालेका उनले आज फेसबुकमार्फत ५० दिन हिरासत बस्दा ३५ वटा कविता लेखेको जानकारी दिए । ती कविता अब क्रमशः सार्वजनिक गर्ने उनको भनाइ छ ।  राजा फर्काउन हिँडेका मिश्रले ३० वर्षपछिको नेपाललाई मनन गरेर देशको दीर्घकालीन हित र रुपान्तरणको लागि अठोट र दृढ्ता कायमै रहेको पनि बताएका…