अर्थ

रविलाई जोगाउने भए इच्छाराजलाई पनि छोडम न त श्रीमान !

सर्वोच्च अदालतले पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनासम्बन्धी उजुरी झिकाउने आदेश दिएलगत्तै बुटवलको सुप्रिम सहकारीबाट पनि कागजात मगाइएको छ । रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको आरोप लागेका अन्य सहकारीमध्ये चितवनको सहारा र काठमाडौंको स्वर्णलक्ष्मी पनि हुन् । सहकारीका कागजात र हिसाबमा आफ्नो नामबाट  रकम झिकिएको,अरुको खातामा ट्रान्सफर गरिएको विवरण हुँदाहुँदै पनि रविले ‘हुँदै होइन’ भन्दै आएका छन् । उसोभए त्यसरी सोध्दै नस…

Page 1 of 55