समाचार

एआईजीमा सिफारिस, डीआईजीबाट अवकाश

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका पोषराज पोखरेलको प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाटै अवकाश भएको छ ।  उमेर हदका कारण उनले आजदेखि अवकाश पाएका हुन् । प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका पोखरेल पछिल्लो समय काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख थिए । उनलाई कार्यालयका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठसहितका कर्मचारीहरुले मायाको चिनोसहित बिदाई समेत गरेका छन् । असार १० गते गृहसचिव एकनारायण अर्याल संय…

Page 1 of 1150