दुर्घटना

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

धादिङ र सिन्धुलीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ । धादिङको थाक्रे गाउँपालिका–७, सोप्याङखोलास्थित सडकमा ना.५ ख ८६४२ नम्बरको ट्रक ब्रेकफेल भई सडकबाट ८० मिटर तल खस्दा ट्रकमा सवार मकवानपुर थाहा नगरपालिका–१, बस्ने ४३ वर्षीय सुन्दर प्रधानको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङकै गल्छी गाउँपालिका ६, महेष दोभानस्थित सडकमा ना.५ ख ४८९५ नम्बरको मिनी ट्रकको ठक्करबाट पैदलयात्री स्थानीय ५५ वर्षीय प्रेम राईको आज बिह…

Page 82 of 83