अपराध

काभ्रेका युवकले बालाजुमा चोरेको मोटरसाइकल गोकर्णमा दौडाए

चोरीका मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन् । चोरी आरोपमा काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–१ घर भइ हाल काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने २७ वर्षीय पेमा तामाङ समातिएका हुन् । उनले गत भदौ ६ गते बालाजुको तरूण स्कुल नजिकै सडक छेउमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०२–०२४ प ८५५० नम्बरको २२० सि.सि निलो कालो रङको पल्सर मोटरसाइकल चोरेका थिए । पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको निवेदनका आधारमा खोजी गर्ने क्रममा हिजो गोकर्णेश्वर नगरपालिका–६, न…

Page 204 of 263