अपराध

भारतीय र नेपाली फरार प्रतिवादी दुबै समातिए

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी दुई जना समातिएका छन् । कास्कीका नारायण भण्डारी र भारतीय नागरिक शशी शर्मालाई बैकिङ कसूर मुद्दामा प्रहरीले आज पक्राउ गरेको बताइएको छ । काठमाडौँको भोटेबहाल बस्ने भारतीय नागरिक शर्मालाई उच्च अदालत पाटनले गत भदौ ७ गते सो मुद्दामा पक्राउ पूर्जी जारी गरेको थियो । त्यसलगत्तै भागेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चन्द्रागिरीबाट आज बिहान नियन्त्रणमा लिएको हो । पक्राउपछि शर्मालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बा…

Page 201 of 262