अपराध

निर्दयी छोराले वृद्ध आमालाई खुकरीले छप्काए

राजधानीमा खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटार बस्ने ३५ वर्षीय जयबहादुर तामाङ हुन् । उनले सोही ठाउँ डेरामा बस्ने ७० वर्षीया आमा फूलमाया तामाङमाथि गएराति १० बजे खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । खुकुरी प्रहारबाट फूलमायाको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलको मुचुल्का उठाइ शव पोष्टमार्टमको निम्ति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल …

Page 198 of 263