अपराध

तराईमा जताततै नक्कली नोट

बारा र रौतहटबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका ८ स्थित तारा इन होटलबाट १ हजार दरको २५ थान नक्कली नोटसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको कलैया घर भएका २४ वर्षीय सागर शुक्ला, २५ वर्षीय राजु कुशवाहा, करैयामाई घर भएका ३६ वर्षीय विश्वेश्वर चौधरी, रौतहटको गुजरा नगरपालिका घर भएका २३ वर्षीय सुनिलकुमार राम र रंगपुर घर भएका रविन्द्र चौधरी छन् । जाली नोटसहित पक्राउ परेकाहरुको मोटरसाइकल र स्कर्…

Page 197 of 200