माननीय कमरेडको यौनकाण्ड फेरि छताछुल्ल
धनकुटाको चानुवा गाविसका पूर्वअध्यक्ष तथा एमाले प्रदेश १ का सदस्य दीपक बुढाथोकीले २०७७ माघ २५ गते फेसबुकमा लेखेको एउटा स्टाटसले पाउनुसम्म चर्चा पायो । नेकपा एमालेका तत्कालीन पार्टी अध्यक्ष तथा प्रतिनिधिसभा सांसद राजेन्द्र राईले परस्त्रीसँग लागेर कस्तो हर्कत गरिरहेका छन् भन्नेबारे बसमा यात्रा गरिरहेका एक सर्वसाधारणले गरेको टिप्पणीलाई उल्लेख गरी लेखिएको स्टाटसमा २०६५ सालमा राई एक महिलासँग अनैतिक हर्कत गर्दागर्दै तिनै महिलाका श्रीमानले रंगेहात पक्रेपछि लामो समयसम्म अलप भएको र…