लागूऔषध कारोबारमा युवापुस्ताको संलग्ता बढ्दो, ठाउँ-ठाउँमा पक्राउ
लागूऔषध कारोबारमा युवापुस्ताको संलग्नता पछिल्ला दिनमा उल्लेख्य रुपमा बढेको छ । बेरोजगार, आर्थिक अभाव र साथी संगतले युवापुस्ता लागूऔषध कारोबारमा संलग्न हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले देशभर लागूऔषध र्दुव्यसनी रोकथामसम्बन्धी विभिन्न जनचेतामूलक कार्यक्रम गर्दै आएपनि दिनुहँ कारोबारीहरु पक्राउ परिरहेका छन् । यसैबीच हिजो एकैदिन आधा दर्जन बढी युवाहरु लागूऔषधसहित विभिन्न जिल्लाबाट समातिएका छन् ।
काठमाडौं महानगरपालिका-३१ सुकुम्बासीस्थित सडकबाट फेनारगन २६ पिस, डा…