अपराध

हिजो पनि ३८ सय सवारी चालक कारवाहीमा

ट्राफिक नियम उल्लंघन गरेका तीन हजार आठ सय जना सवारी चालक कारवाहीमा परेका छन् । उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १५६, लेन अनुशासन पालना नगर्ने १३५, रेड लाइटमा सवारी साधन चलाउने ९५, निषेधित क्षेत्रमा हर्न बजाउने २४१, नम्बर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक कारबाहीमा परेको बताइएको छ । यस्तै तीन हजार १४१ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले ज…

Page 206 of 262