भारतबाट झिकाइएका हतियार सीमा क्षेत्रमा बरामद
बिक्रीका लागि भारतबाट नेपाल ल्याइएका पेस्तोलसहित दुई जना सिमानाकाबाट समातिएका छन् । मोरङको सुनवर्षी नगरपालिका-८ खरेबारी सीमाबाट सशस्त्र प्रहरीको टोलीले दुईवटा पेस्तोलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिकाका २८ वर्षीय आरिफ आलम र उर्लाबारी नगरपालिका-६ का २९ वर्षीय नविन धिमाल रहेका छन् । भारतबाट को.२७ प ४०६ नम्बरको मोटरसाइकलमा विभिन्न पेस्तोल र गोली लिएर नेपाल आउने क्रममा आलमलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
उनको साथमा अटोमेटिक चाइनिज प…