अपराध

फरार स्याङ्जाली लम्साल समातिए

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दुई महिनापछि समातिएका छन् । स्याङ्जा घर भइ हाल भक्तपुर बस्दै आएका २७ वर्षीय सन्जोग लम्साललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो नियन्त्रणमा लिएको हो । उनले एक जनालाई खातामा रकम नभएको चेक भिडाएका थिए । उक्त चेकको रकम भुक्तान हुन नसकेपछि उच्च अदालत पाटनले उनीविरुद्ध बैंकिङ कसूर मुद्दामा गत असार ६ गते छ लाख रुपैयाँ जरिवानासहितको फैसला सुनाएको थियो । त्यसपछि लम्साल फरार भएका हुन् । उनलाई हिजो नियन्त्रणमा लिएपछि आज फैसला कार्य…

Page 210 of 262