अपराध

चिनियाँ नागरिक अपहरणमा न्यायाधीशको अङ्ग रक्षक र घुमुवा प्रहरी संलग्न

काठमाडौँमा हिजो चिनियाँ नागरिकलाई अपहरण गरेको घटनामा समातिएका छमध्ये दुई जना प्रहरी नै रहेको खुलेको छ । जसमध्येका एक न्यायाधीशको पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) रहेको प्रहरीले बताएको छ । पिएसओ भनिएका ३७ वर्षीय कर्णबहादुर गुरुङ र बालाजु वृत्तमा कार्यरत घुमुवा प्रहरी शिव सुनारको घटनामा संलग्नता देखिएको छ । न्यायाधीशको नाम भने प्रहरीले खुलाएको छैन । पक्राउ परेका बाँकी चार जनामा २८ वर्षीय लक्ष्मण गुरुङ,२९ वर्षीय रोहित मगर,२८ वर्षीय विशाल मगर र २७ वर्षीय विनोद केसी रहेका …

Page 213 of 262