अपराध

लाखको बिटो लुटेर भागेका युवक समातिए

धनुषामा महिलाको पैसा लुटेर भागेका दुई जना पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका, १ बस्ने शर्मिलादेवी यादवले बैंकबाट निकालेको दुई लाख नगद लुटेर भागेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा प्रदेश २–०२–००५–प ००८५ नम्बरको मोटसाइकलमा सवार लक्ष्मीनिया गाउँपालिका ७ बस्ने २० वर्षीय जितेन्द्रप्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डल हुन् । २८ वर्षीया शर्मिलाले बैंकबाट दुई लाख रुपैयाँ निकालेर बाटोमा हिँडिरहेको समयमा मोटरसाइकलमा आएका दुई जनाले पैसा हालिएको ब्…

Page 215 of 262