अपराध

बालकोट नजिकै ड्युटीमा खटिएका प्रहरीमाथि निर्घात कुटपिट

ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको आरोपमा दुई जना समातिएका छन् । उनीहरूलाई सूर्यविनायक नगरपालिका १, सिरूटार धन्सारचोकबाट गएराति प्रहरीले नियन्त्रणमा लिएको हो । सूर्यविनायक नगरपालिका १, सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुले मादक पदार्थ सेवन गरि ड्युटीमा खटिएको प्रहरीलाई कुटपिट गरेका हुन् । उनीहरु चढेको बा.८३ प ७७६३ नम्बरको मोटरसाइकल रोकेर सोधपुछ गर्ने क्रममा ड्युटीमा रहेका प्रहरीमाथि हातपात भएको…

Page 216 of 262