अपराध

व्यवस्थापन पढेर डाक्टर बनेका व्यक्ति प्रहरी खोरमा

चिकित्साशास्त्र अध्ययन नगरी निरोगिताको प्रमाणपत्र वितरण गर्ने नक्कली डाक्टर पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय, बागलुङबाट स्वास्थ्य परीक्षणका लागि तोकिएको शंकर पोलिक्लिनिकबाट एक जना नक्कली डाक्टरसहित अर्कोलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङका राम अर्याल र नवलपुरका गणेश भण्डारी हुन् । उनीहरु व्यवस्थापन संकायका विद्यार्थी भएको खुलेको छ । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले आज नक्कली डाक्टरलाई फेला पारेको हो । उनले चिकित्सक अनुपस्थित भएको मौकामा निरोगित…

Page 219 of 262