अर्थ

अर्बौंको राजश्व छलीसम्बन्धी मुद्दा टुंगियो,एक चौथाईमा अभियोग दाबी पुगेन

अर्बौंको राजश्व छलीसम्बन्धी मुद्दा उच्च अदालत पाटनले टुंग्याएको छ । ५८ थान मुद्दामा मुछिएकामध्ये केहीलाई सफाई दिएर बाँकीलाई आंशिक ठहर गरिएको छ । उच्च अदालत पाटनमा सरकारवादी ५८ थान मुद्दा लामो समयदेखि हेर्दाहेर्दैमा पर्दै आएको थियो । न्यायाधीशद्वय दिपेन्द्र अधिकारी र डिल्लीरत्न श्रेष्ठको २ नम्बर इजलासमा राजश्व चुहावटका ती मुद्दामाथि सरकार र प्रतिवादीका तर्फबाट एक दर्जनभन्दा बढी वकिलले बहस गरेका थिए । हिजो भएको आदेशमा १५ वटा मुद्दामा अभियोग दाबी नपुगेको र बाँकी ४३ वटामा …

Page 1 of 50