राजनीति

विद्या भण्डारी राजनीतिमा फर्कने बाटो बन्द

हुन त, एमालेमा अध्यक्ष केपी शर्मा ओलीको बोली नै पार्टीको निर्णय हुन्छ भनिन्छ, तर वर्तमान सत्ता समीकरणका सम्बन्धमा भने तलदेखि माथिसम्म परस्पर फरक धारणा आउन थालेको छ । एमालेको दोस्रो तहका नेताहरू कांग्रेससँग ‘दोस्ती कस्न’ भित्रभित्रै सक्रिय रहेको चर्चा चलिरहँदा त्यसलाई पुष्टि गर्नेगरी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत केही नेता खुल्न थालेका छन्् ।  ईश्वरले एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने धारणा राखिरहँदा अध्यक्ष ओलीका विश्वासपात्र मानि…

Page 1 of 455