राजनीति

महासचिवले अनुहार रातो पारेपछि सच्याइयो

निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ प्रावधानमा भएको छेडखानी अनुसन्धान गर्न संसदीय विशेष समिति गठन गर्दा भएको त्रुटी सच्याइएको छ । यसअघि उक्त समितिमा ‘संयोजक’ राखिएकोमा त्यसलाई सच्याएर ‘सभापति’ बनाइएको छ ।  राजनीतिक दलहरुसँगको छलफल र सहमतिपछि असार २३ गतेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समिति&rsq…

Page 141 of 925