राजनीति

पाठकलाई माथि लान पापड

प्रधानमन्त्री केपी शर्मा ओली सुशासनका कुरा गरेर थाक्दैनन् । तर, उनी मातहतको राष्ट्रिय अनुसन्धान विभागमा दुई डिआइजीको दरबन्दी सिर्जना गर्न खोजिएको छ । आर्थिक रूपमा मुलुक जर्जर अवस्थामा छ । तर, भएकै संस्थाको औचित्य पुष्टि हुन नसकेको बेला नेता विशेषको चासो र स्वार्थमा जतिबेला पनि दरबन्दी सिर्जना गरी खुशी पार्ने प्रवृत्ति कायम छ । प्रधानमन्त्री मातहतको विभागमा लोकसेवाबाट लिइने परीक्षालाई बेवास्ता गर्दै सोझै नियुक्त गरिएला भन्दा पत्याउन गाह्रो पर्छ । तर, राष्ट्रिय सुरक्षा परिषद् र प्रधान…

Page 142 of 925