राजनीति

सरकारमाथि उपेन्द्र यादवका ११ आरोप

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकार पूर्णत: असफल भएको निष्कर्ष निकालेको छ ।  सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विपक्षमा रहने निर्णय गर्नुअघि संसदीय दलको बैठकले यस्तो ठहर गरेको हो । सरकार आफ्नै प्रतिवद्धता अनुसार अघि बढ्न नसकेको जसपाको निचोड छ ।  आज दिउँसो सिंहदरबारमा बसेको दलको बैठकले सरकारको एक वर्षे कार्यकालको समीक्षा गरेको थियो, जहाँ ११ वटा बुँदामा सरकारका असफलता औल्याएको छ । संविधान संशोधन, सुशासन, सामाजिक न्याय र जनजीविकाका सवालमा सरकार …

Page 138 of 925