राजनीति

कम्युनिष्टलाई अब झन् काइदा

०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा सुदूरपश्चिममा वामपन्थी झण्डै दुई तिहाइको स्थितिमा थिए । ६० सदस्यीय प्रदेशसभामा ३९ सिट जितेका उनीहरूले प्रतिनिधिसभातर्फ १६ मध्ये १३ सिट हात पारे । गत आमचुनावमा एमाले, माओवादी र एकीकृत समाजवादी छिरोलिएर चुनाव लड्दा झण्डै दुई तिहाइ सिट घटेर २७ मा खुम्चियो । प्रतिनिधिसभामा अहिले एकीकृत समाजवादीको ३ र एमालेको २ गरी सुदूरपश्चिमबाट जम्मा ५ जनाको प्रतिनिधित्व छ । वैशाख १५ गते सम्पन्न बझाङको उपनिर्वाचनमा तीन…

Page 135 of 599