राजनीति

नेतृत्वमाथि गम्भीर आरोप लगाउँदै क्रान्तिकारीका अध्यक्षद्वारा राजीनामा

नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का कञ्चनपुर जिल्ला अध्यक्षले राजीनामा दिएका छन् । उनले संगठनभित्र कमजोर नेतृत्वसँगै सैद्धान्तिक विचलन र सांगठनिक पतन देखिएकाले जिम्मेवारीबाट राजीनामा दिएको बताएका छन् । क्रान्तिकारीको जिल्ला अध्यक्ष, जिल्ला इञ्चार्ज तथा संगठनको केन्द्रीय सदस्य वीरेन्द्र नाथले विद्यार्थी संगठनभित्र नातावाद, कृपावाद तथा राजनीतिक सिद्धान्त र अनुशासनविपरीतका व्यवहारले आफूलाई दुःखी तुल्याएको राजीनामामा लेखेका छन् । लेखेका छन, ‘संगठन गम्भीर…

Page 136 of 925