राजनीति

भ्रष्टाचारमा मुछिएका मोहनलाई अतिथि बनाएकोमा जिसस प्रमुखको प्रतिक्रिया- उहाँले रहर गरेपछि रोक्न सकिएन

भ्रष्टाचार मुद्दाका अभियुक्त, निलम्बित संसद तथा नेपाली कांग्रेस नेता मोहन बस्नेतलाई सरकारी कार्यक्रममा अथिति बनाइएकोप्रति चौतर्फी विरोध भैरहेको छ । जिल्ला समन्वय समिति (जिसस)ले बस्नेतलाई अथिति बनाएर कार्यक्रम गरेपछि विभिन्न राजनीतिक दलका नेताहरुले आपत्ति जनाएका छन् ।  यो विषयले संसदमा समेत प्रवेश पाएको छ । माओवादी केन्द्रका सांसद माधव सापकोटाले भ्रष्टाचारको गम्भीर मुद्दा खेपिरहेको व्यक्तिलाई कुन नैतिकताको आधारमा सरकारी कार्यक्रममा बोलाइयो ? भनी आजको प्रतिनिधिसभा बैठकम…

Page 132 of 925