एक जनाको काँधमा दर्जनबढी जिल्लाको जिम्मेवारी
एउटा मन्त्रालयमा एक जना निरीक्षकभन्दा धेरैलाई अचम्म लाग्न सक्छ । कोशी प्रदेशमा एउटा यस्तो मन्त्रालय छ, जहाँ एक जना मात्र निरीक्षक छन् । वन तथा वातावरण मन्त्रालयका एक जना निरीक्षकमाथि १४ जिल्लाको वातावरण निरीक्षण कार्यको जिम्मेवारी तोकिएको छ ।
वातावरण अनुकूल र प्रतिकूल अवस्थाको विश्लेषण गरेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी पनि उनकै हो । संरचनाहरु निर्माण गर्न स्वीकृति दिने, वातावरणीय अवस्था उल्लंघन भएका घटनाहरुको उजुरी लिएर छानबिन गर्ने, मानिस, जीवजन्तु, जनावर, वनस्पतिहरुको संर…