राजनीति

आमसञ्चार प्रतिष्ठानलाई परिषद् बनाउन सुझाव

कोशी प्रदेश सरकारले निर्माण गर्न लागेको आमसञ्चार विधेयकमा संशोधनका लागि विज्ञहरुले सुझाव दिएका छन् । प्रतिष्ठानलाई परिषद् बनाउनुपर्ने सुझावसहित उनीहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘साझा सवालका लागि साझा मञ्च (कोकन)’ ले विधेयक परिपक्व बनाउन सरोकारवालाहरुसँग गरेको छलफलमा पत्रकारिता र कानुनका विज्ञहरुले आम सञ्चार प्रतिष्ठानलाई परिषद् बनाएर पारित गर्नुपर्ने सुझाव दिएको छ ।  अध्ययन, अनुसन्धान र अध्यापनसँगै प्रेस काउन्सिलजस्तै अधिकारसम्पन्न निकाय बन…

Page 150 of 925