राजनीति

मदनको ब्यानरमुन्तिर मदनकै उछित्तो किन काढ्नुपरेको होला ?

राजनीति निर्मम हुने भएकाले भावनात्मक पक्ष गौण मानिन्छ । तर,कहिलेकाँही नसोचेको ढंगको निर्मम बनिदिन्छ,जहाँ रगत,पसिना,आँशु र योगदान अर्थहीनमात्र बनाइँदैन,अवमूल्यन पनि गरिन्छ । जननेता मदन भण्डारी लक्षित एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो टिप्पणी त्यस्तै एउटा उदाहरण हो ।  हिजो असार १४ गते,जनताको बहुदलीय जनवाद (जबज)का प्रणेता स्वर्गीय मदन भण्डारीको ७४औँ जन्मजयन्ती । सो अवसरमा 'मदन भण्डारी फाउन्डेसन' ले काठमाडौँको राष्ट्रिय सभा गृहमा विशेष कार्यक्र…

Page 152 of 925