कानुनमन्त्रीविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ ।
आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने युवराज सफलले आज उजुरी दर्ता गराएका हुन् ।
मन्त्री चौरासियाले न्यायाधीशलाई प्रभावमा पारेर रौतहट नरसंहारका अभियुक्त नेपाली कांग्रेसका नेता एंव पूर्वमन्त्री अफताब आलमलाई उन्मुक्ति दिएको उजुरकर्ताको दाबी छ ।
‘नेपाल सरकारको जिम्मेवार कानुन मन्त्री प्रतिनिधि सभाको सदस्य र सम्मानित न्याय परिषद्को सदस्य जस्तो गरिमामय पद…