राजनीति

सरकारले संसदलाई हेपेको गुनासो

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको गुनासो गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा विनियोजित शीर्षकमाथिको छलफलमा सम्बन्धित ३ जना मन्त्री अनुपस्थित रहेपछि उनले सरकारले सदनलाई हेपेको बताएका हुन् । संसद सचिवालयबाट कार्यसूचि आउने तर मन्त्री नआएपछि फेरि हटाउने क्रम जारी रहेको भन्दै पाण्डेले कडा आपत्ति जनाए ।  सांसदले नियमावली मान्नुपर्ने तर सरकारले मान्नु नपर्ने ? भन्दै  उनले आक्रोशपूर्ण प्रश्न गरे । ‘सरकारले यो सदनलाई य…

Page 157 of 924