राजनीति

यसरी नै चलाइरहने हो राष्ट्रपतिको सवारी ?

युद्धकै झल्को दिनेगरी बेसीशहर नपा–७ सजी खेलमैदान वरिपरि घरका छत र डाँडैभरि अत्याधुनिक हतियारद्वारा सज्जित सयौं सेना, प्रहरी र सशस्त्रले ०५८ सालतिरको झझल्को दिए । २३ गते आठौं लमजुङ महोत्सव उद्घाटनका लागि आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको सुरक्षालाई ध्यानमा राखी साता अघिदेखि तैनाथ सैनिकको परेड बाक्लो थियो । ठीक ११ बजे उद्घाटन गर्ने भनिएको कार्यक्रममा राष्ट्रपति तनहुँको भिमादबाट लमजुङ आउँदा १ बजिसकेको थियो। अघिल्लो दिनसम्म जिल्ला अस्पताल लमजुङको प्राङ्गणमा उत्रने…

Page 157 of 600